Main

ओलीलाई डिपीको सुझाव : प्रचण्डले जस्तै नेताहरूमाथि छानबिन गराउनुस्

११ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोल प्रसाद (डिपी) अर्यालले आफू र आफ्नो दलका नेतामाथि लागेका आरोपहरूबारे छानबिन गराउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘माननीय सदस्य र सरकारको ध्यानाकर्षण गराउँदछु– पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलको नेताले आफ्नो नाम जोडिएका कुनै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button