Main

बार्सिलोना लेगानेससँग स्तब्ध

१ पुष, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना घरेलु मैदानमै लेगानेससँग स्तब्ध भएको छ । गएराती भएको खेलमा लेगानेसले बार्सिलोनालाई १-० ले पराजित गरेको हो । खेलको चौथो मिनेटमै सर्जियो गोन्जालेजले गोल गर्दै लेगानेसलाई अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्दा लेगानेसले ३ अंक जोड्यो । हारपछि बार्सिलोना दोस्रो स्थानको एट्लेटिको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button