Main

कर्णालीका विलियम बने एकै खेलमा ६ विकेट लिने खेलाडी

१५ मंसिर, काठमाडौं । कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टो नेपाल प्रिमियर लिगमा एकै खेलमा  ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिएका हुन् । कर्णालीका बोसिस्टोले पोखरा एभेन्जर्स विरुद्ध अहिले भइरहेको खेलमा ६ विकेट लिएका हुन् । अष्ट्रेलियाका ३१ वर्षिय अलराउण्डर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button