Main
कर्णालीमा बेपत्ता भएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन
२७ वैशाख, काठमाडौं । कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ । शनिबार गोताखोरको टोली परिचालन गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शेलेन्द्र थापाले जानकारी दिए । शुक्रबार नुहाउने क्रममा नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए । उनी बेपत्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।