Main
गुल्मीको मुसिकोट–१ मा ४३ प्रतिशत मतदान
१६ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाध्यक्ष पदका लागि भइरहेको उप–निर्वाचनमा ४३ प्रतिशत मतदाताले मतदान गरेका छन् । रिक्त वडाध्यक्ष पदका लागि बिहान ७ बजेदेखि भइरहेको मतदानामा १ हजार ७ सय ६० जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिए । उनका अनुसार अहिले सबै मतदान केन्द्रमा उत्साहपूर्वक…
– यस समाचारको श्रोत : Online Khabar हो ।