Main
कर्मचारीतन्त्रमा राजाकालीन अभ्यास ब्युँताउने प्रस्ताव
पञ्चायतमा छोटो अवधि अभ्यासमा रहेको अतिरिक्त सचिवको व्यवस्था २०४९ देखि दश वर्षसम्म बहुदलीयकालमा पनि कायम थियो । त्यसयता अभ्यासमा नरहेको यो व्यवस्था २२ वर्षपछि ब्युँताउन कांग्रेस सांसदहरूले प्रस्ताव राखेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।