Main
नाजिर हुसेनको नाटक ‘हरि हजुरबा’को मञ्चन पुस ४ देखि
काठमाडौं । नाजिर हुसेनले निर्देशन गर्ने नाटक ‘हरि हजुरबा’को मञ्चन मिति तय भएको छ । मण्डला थिएटरले पोस्टर सार्वजनिक गर्दै पुस ४ देखि २८ गतेसम्म नाटक मञ्चन हुने जनाएको छ । हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । यसमा हुसेन स्वयंसहित विजय बराल, रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष…
– यस समाचारको श्रोत : Online Khabar हो ।