Main
ओल्मोको गोलमा बार्सिलोनालाई ७ अंकको अग्रता
१० वैशाख, काठमाडौं । डानी ओल्मोको एक मात्र गोलमा लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा मायोर्कालाई १-० ले पराजित गर्दै ७ अंकको अग्रता बनाएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाका लागि ओल्मोले दोस्रो हाफ सुरु भएको ४१ सेकेण्डमै गोल गरेका थिए । पहिलो हाफमा २४ सट प्रहार गर्दा पनि गोल गर्न नसकेको बार्सिलोनाका…
– यस समाचारको श्रोत : Online Khabar हो ।