Main

चितवनबाट खेल्न नेपाल आइपुगे बेनकेन्सटाइन र लफ्टी इटन

१२ मंसिर, काठमाडौं । आगामी मंसिर १५ देखि काठमाडौंमा सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न चितवन राइनोजका थप दुई विदेशी खेलाडी नेपाल आइपुगेका छन् । बुधबार इंग्ल्याण्डका लुक बेनकेन्सटाइन र नामिबियाका जान निकोल लफ्टी इटन नेपाल आइपुगेका हुन् । उनीहरूलाई टिमका एमडी आयुष न्यौपानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । चितवनका पाँच…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button