Main
कांग्रेसले २३ साउनमा बोलायो केन्द्रीय समिति बैठक

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसले २३ साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २३ साउनको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।
हेर्नुहोस् पत्र :
– यस समाचारको श्रोत : Online Khabar हो ।