Main

अहिले सरकार फेरबदलमा लाग्दैनौं : पुन

२४ मंसिर, दमौली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अनन्तले अहिले आफूहरू सरकार परिवर्तनको खेलमा नलाग्ने बताएका छन् । सोमबार तनहुँको दमौलीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले सरकारले राम्रो काम गरोस् भन्ने चाहना आफूहरूको रहेको बताए । ‘सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button