Main
झापामा प्रचण्डसहितका शीर्ष नेतालाई केराको पातमा भात
१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरू झापामा छन् । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा उनीहरू झापाको कचनकवल पुगेका हुन् । त्यहाँ उनीहरूले सहिद सुनिल राजवंशीको घरमा खाना खाए । सहिद राजवंशीको घरमा उनीहरूले केराको पातमा खाना खाएका हुन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।