Main
बजार घट्दा पनि यो साता मूल्य धेरै बढेका १० कम्पनी
२१ मंसिर, काठमाडौं । यो साता सेयर बजार ०.५ प्रतिशत घटेको छ । गत साता २७४८ मा रहेको बजार यो साता २७३४ अंकमा बन्द भयो । समग्रमा बजार साइडवेज ट्रेन्डमा देखिएको छ । यो साता ५ दिन नै कारोबार भएको छ । साताको पहिलो दिन आइतबार ९.९९ अंक घटेको बजार सोमबार १९.९७ र मंगलबार १७.८०…
– यस समाचारको श्रोत : Online Khabar हो ।