Main
काठमाडौंका सहकारी समस्या : आफू सञ्चालक भएको आफैं थाहा नपाउनेसम्म
बचत रकम, सेयर रकम फिर्ता नदिएको, बचत रकममा धेरै करकट्टी गरेको, विभागले पठाएको पत्रलाई प्रहरीले चासो नदिएको, सञ्चालकहरू भाग्न लागेकाले आफ्नो बचत जोखिममा परेको, समयमा साधारणसभा गरेर आफ्नो रकम सुरक्षाका विषयमा जानकारी नदिएको, कार्यालय बन्द हुने गरेको जस्ता समस्या बचतकर्ताबाट आउने गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।