Main

काठमाडौंको बत्तिसपुतलीबाट ३६ लाखसहित ४ जना पक्राउ

३ पुस, काठमाडौं । काठमाडौंको बत्तिसपुतलीबाट ३६ लाखसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको रकमसहित बुधबार साँझ चार जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीहरू हुण्डी कारोबारी रहेको आशंका प्रहरीले गरेको छ । पक्राउ परेकाहरुको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । केही समयमा विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button