Main

काठमाडौंको सडक विस्तारविरुद्ध संघर्ष गर्छौं : राजेन्द्र महतो

१२ फागुन, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा भइरहेको सडक विस्तारको विरुद्धमा संघर्ष गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा उनले यस्तो बताएका हुन् । ‘उपत्यकाको गैरन्यायिक सडक विस्तार खोला नदी मापदण्डविरुद्धको संघर्ष आदि संघर्षमा हाम्रो सहभागिता भइरहेको छ,’ महतोले भने । साथै, उनले चुरे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button