Main
निजामती विधेयकमाथि छलफल अघि बढाउँदै संसदीय समिति
४ वैशाख, काठमाडौं । संसदीय समितिले निजामती विधेयकमाथि छलफल अघि बढाउँदैछ । संघीय निजामती सेवा विधेयकमा सहमति जुटाउन गठित उपसमितिले आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाइसकेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो । त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल गर्ने गरी बैठक…
– यस समाचारको श्रोत : Online Khabar हो ।