Main
दुई खेल जितेको जनकपुर बोल्ट्सलाई पोखरा एभेन्जर्सले रोक्ला ?
२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र पहिलो खेलमा पराजित भएको पोखरा एभेन्जर्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जनकपुर बोल्ट्स सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै लयमा छ । उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराएको जनकपुरल त्यसपछि सन्तुलित…
– यस समाचारको श्रोत : Online Khabar हो ।