Main
काठमाडौं प्रहरीको हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा
२१ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट ६ जना अभियुक्तले कक्षा १२ को वार्षिक परीक्षा दिएका छन् । परीक्षा दिनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेको आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतोदेखि अन्य मुद्दाका अभियुक्तसम्म छन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, आइतबारबाट सुरु वार्षिक परीक्षाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।