Main

काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय

२८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावरको नक्सा पासको प्रक्रिया निष्क्रिय बनाएको छ । ‘काठमाडौ भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानविन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानविन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button