Main
काठमाडौं महानगरले कवाड व्यवसायीको सामान जफत गरेको भन्दै संसद्मा उठ्यो प्रश्न
२५ माघ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाका कवाड व्यवसायीमाथि अराजक गतिविधि भइरहेको भन्दै संसद्को ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कवाड व्यवसायीमाथि भइरहेका यस्ता गतिविधि रोक्नसमेत आग्रह गरिन् । प्रत्यक्ष रोजगारी, व्यापार घाटा कम गर्न खेलेको भूमिका र वातावरणीय सरसफाइ समेतलाई यो व्यवसायका कारण फाइदा पुगेको उनले बताइन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।