Main
चटक्कै चिनी छाडेपछि विकल्पमा के-के खान सकिन्छ ?
पोषणविद् प्रतिमा सेन केसीका अनुसार चिनी गुलियो स्वादका लागि खाइन्छ । ‘यो कार्बोहाइड्रेटको स्रोत हो । हामीले खाने अन्न जस्तो चामल, गहुँ पनि कार्बोहाइड्रेटकै स्रोत हो, यी खानेकुरा खाँदा त्यो पनि सुगरमा नै परिणत हुन्छ । त्यसैले हाम्रो शरीरलाई चाहिने सुगर अन्य खानेकुराबाट पनि प्राप्त हुने भएकोले चिकित्सकहरूले अतिरिक्त चिनी नखाए पनि हुन्छ भनेको पोषणविद्…
– यस समाचारको श्रोत : Online Khabar हो ।