Main
कान्ति बाल अस्पतालको सेवा बिस्तार गर्न स्वास्थ्य मन्त्रीले मागे जापानसँग सहयोग
१८ फागुन, काठमाडौं । कान्ति बाल अस्पताललाई १००० शय्यामा बिस्तार गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जापानलाई आग्रह गरेका छन् । नेपालका लागि जापानी राजदूत तोरु मायदासँगको भेटमा मन्त्री पौडेलले सहयोगका लागि आग्रह गरेका हुन् । बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि पर्याप्त पूर्वाधार नभएकाले सरकारको योजनामा साथ दिन पौडेलले…
– यस समाचारको श्रोत : Online Khabar हो ।