Main

कारागारमा बम काण्डका नाइके आलम : आफैं खाना बनाउँछन्, फिट हुन जिम गर्छन्

थोरै कैदी बन्दी र शान्त हुने भएकाले पनि भीआईपीहरु डिल्लीबजार कारागार रोज्ने गर्छन् । तर आलमले भने अहिलेसम्म न कारागार प्रशासनसँग डिल्लीबजार पठाइदिने भनेर माग गरेका न कुनै गुनासो नै गरेका छन् । उनी अन्य साधारण कैदी बन्दी जस्तै जेल जीवन बिताइरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button