Main
कार्टुनबाट बालबालिकाले के सिक्छन् ?
अहिलेको डिजिटल दुनियाँमा मात्रै नभएर, एनलग टेलिभिजनको समयदेखि नै बालबालिकामाझ कार्टुन लोकप्रिय रहँदै आएको छ । डोरेमन, निन्जा हत्तोरी, मिक्की माउस, टोम एण्ड जेरी, पेपा-पिग जस्ता अनेकौं कार्टुन सिरियलहरू बालबालबालिका माझ लोकप्रिय छन् । बच्चाहरूले जतिखेरै कार्टुन हेरेर हैरान पारेको अनुभव प्राय अभिभावकमा हुन्छ । झन् अहिले त कार्टुन हेर्नका लागि पहिलाजस्तो टेलिभिजनको समय कुरेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।