Main
कार्यालयहरूबाट हुने योजनाको चिठी आफैं बाँड्दै मधेसका पूर्वाधारमन्त्री, कमिसनमा बेचेको आशंका
मन्त्रालयले पठाएको सूचीका आधारमा ११ प्रदेश सांसदलाई डेढदेखि ४ करोडसम्मका १ सय योजनाको चिठी वितरण गरिएको पूर्वाधार कार्यालय बाराका निमित्त प्रमुख राजेन्द्र साहले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।