Main
कालिञ्चोक दर्शनले शतप्रतिशत हकप्रद सेयर दिने
८ पुस, काठमाडौं । कालिञ्चोक केबुलकार सञ्चालक कम्पनी कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीलाई शतप्रतिश हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको ७ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०÷८१ का लागि चुक्ता पूँजी ६० करोडको १ बराबर १ अनुपातमा ६० करोड बराबरको हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । कम्पनीले बैंक ऋण…
– यस समाचारको श्रोत : Online Khabar हो ।