Main
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
८ वैशाख। काँक्रेविहार ९सुर्खेत० । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका(९ थीर्पुबाट पलाँता(४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ । दुर्घटना मृत्युहुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय,…
– यस समाचारको श्रोत : Online Khabar हो ।