Main

नेपाल एक खेलअगावै यू-१९ एसिया कपबाट बाहिरियो

१६ मंसिर, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोली युएईमा जारी एसीसी यू-१९ एसिया कपको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमा नपुग्ने पक्का भएको हो । बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । जवाद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button