Main
किन पोखरा एभेन्जर्सले आफ्नो जर्सीमा अरुको विज्ञापन राखेन?
१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले मंगलबार आफ्नो पहिलो खेलमा चितवन राइनोज विरुद्ध ८७ रनको हार व्यहोर्यो । उक्त खेलमा पोखराले लगाएको आफ्नो जर्सीमा कुनै पनि प्रायोजकको लोगो वा स्पोनसरको नाम थिएन । पेपरमा बलियो देखिएपनि मैदानमा पहिलो खेलमा पोखराको प्रदर्शन राम्रो भएन । यस्तै प्रदर्शनबाहेक धेरैको नजर…
– यस समाचारको श्रोत : Online Khabar हो ।