Main
किसानको काउली ‘कौडीको भाउ’, उपभोक्ता तिर्दै दोब्बर
एक किलो काउली उत्पादन गर्न बीउ, मल र श्रम जोडेर २५ रुपैयाँभन्दा बढी लागत पर्न आउँछ । तर, जब काउली बजार पठाउन तयार भयो, तब किलोको ५ देखि ८ रुपैयाँमा बेच्नुपरेपछि किसानका दुःखको सीमा छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।