Main
किसुनजीको नाममा निजी जग्गामा भवन, राज्यले खर्चियो साढे ३ करोड
४ फागुन, विराटनगर । सन्तनेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा निजी जग्गामा बनिरहेको भवनका लागि तीन तहका सरकारले साढे तीन करोड रुपैयाँ भुक्तानी गरेका छन् । विराटनगर महानगरपालिका-४ इक्राहीमा सन्तनेता कृष्णप्रसाद भट्टराई फाउण्डेशन फाउण्डेशनले निजी जग्गामा बनाइरहेको भवनमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले ३ करोड ४९ लाख ४६ हजार ५५१ रुपैयाँ खर्च…
– यस समाचारको श्रोत : Online Khabar हो ।