Main

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

१० चैत, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकआज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । समसायिक विषयमा छलफल गर्न बैठक बस्न लाग्को कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए। कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति प्रत्येक महिना बस्ने ब्यवस्था भएपनि त्यसअनुसार बस्ने गरेको छैन। विधान अनुसार ४६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button