Main
‘नर्सिङ संघमा दलीय गुटबन्दी बढ्यो, स्वतन्त्र उठें’
मंसिर २८ गते हुने नेपाल नर्सिङ संघको निर्वाचनमा सत्ता राजनीति भन्दा विपरीत गठबन्धन हुँदैछ । निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र निकट रहेका नर्सले संयुक्त प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सले संयुक्त पेशागत प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो कार्यकाल प्रगतिशील प्यानलबाट महासचिव भइसकेकी बसन्ती…
– यस समाचारको श्रोत : Online Khabar हो ।