Main
केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना के छ ?
१८ फागुन, काठमाडौं । भारतको भुवनेश्वरस्थित केआईआईटी कलेजबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजनाको खोजी भएको छ । आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा)ले केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना मागेकी हुन् । ‘नेपाल फर्किएका विद्यार्थीहरूको बारेमा सरकारसँग के जानकारी छ ? उनीहरूको भविष्यको बारेमा सरकारले के योजना…
– यस समाचारको श्रोत : Online Khabar हो ।