Main
केन्याका विल्सनले जिते पोखरा म्यारथनको उपाधि, हाफ म्याराथनमा सन्तोषी च्याम्पियन
३ फागुन, पोखरा । केन्याली धावक विल्सन चेरियुयिटले १९औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् । शनिवार पोखरामा भएको ४२.१९५ किमि म्याराथनतर्फ केन्याली धावकहरुको वर्चस्व रह्यो । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको म्याराथनमा केन्याली धावक विल्सन चेरियुयिटले २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै च्याम्पिपियन बनेका हुन् । उनले यसअघि केन्याकै धावक…
– यस समाचारको श्रोत : Online Khabar हो ।