Main

केपी ओली कप फुटबलमा आज पनि दुई खेल हुँदै

१३ फागुन, काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा मंगलबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी तथा दोस्रो खेलमा मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा बिहान साढे ११ बजे एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button