Main
केभिआर स्टेज रेस च्यालेन्जमा रामचन्द्र र सिनिया विजेता
१९ माघ, काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरूषतर्फ रामचन्द्र महतारा र महिलातर्फ सिनिमा शेर्पा पहिलो भएका छन् । रानीकोटमा सुरू भएर फर्पिङमा सम्पन्न भएको ३५ किमी दौडअन्तर्गत पुरूषमा रामचन्द्रले निर्धारित दूरी चार घन्टा २४ मिनेट ५८ सेकेन्डमा पूरा गरे । विशाल गुरुङ चार…
– यस समाचारको श्रोत : Online Khabar हो ।