Main
केयूको भीसी प्रकरणमा सर्वोच्चको आदेश- प्रक्रिया रोक्नुपर्ने कारण देखिएन
२८ पुस, काठमडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा मेडिकल डाक्टरहरूले उपकुलपतिमा आवेदन दिन नपाउने भएका छन् । उपकुलपति छनोट समितिले बनाएको कार्यविधि खारेजीको माग राखेर डाक्टरहरू सर्वोच्च अदालत गएका थिए । तर, आइतबार अदालतले अन्तरिम आदेश जारी नुहने फैसला गरेपछि डाक्टरहरूले उपकुलपतिका लागि आवेदन दिन नपाउने भएका हुन् । ‘प्रधानन्यायाधीशको बेञ्चमा थियो । अन्तरिम आदेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।