Main

केयू उपकुलपति छनौट : प्रधानमन्त्रीले दिएको समय सकियो, सिफारिस भएन नाम

२३ फागुन काठमाडौ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको समय पनि गुज्रिएको छ । प्रधानमन्त्री ओलीले समितिका सदस्यलाई मंगलबार बोलाएर बुधबार ५ बजेसम्म सहमति गरेर नाम सिफारिस गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले दिएको समय समय पनि तीन कट्यो । तर छनोट समितिले नाम सिफारिस…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button