Main
के पाइन्छ कोदोमा ?
पहिलेका बुढापाकाहरू कोदोलाई ‘कु-अन्न’ समेत भन्ने गर्थे । यसको मतलब अन्नहरू मध्ये कोदो सबैभन्दा हेपिएको वर्गमा पर्थ्यो । यदि कसैको भन्सामा बिहान-बेलुकै कोदोको मात्रै खानेकुरा पाक्थ्यो भने, त्यो परिवार खानेकुराको अभाव सामना गरिरहेको छ भन्ने बुझिन्थ्यो । तर, अहिले समाजमा कोदोको स्थान बदलिएको छ । स्वास्थ्यका दृष्टिकोणले समेत कोदो निकै लाभदायक रहेको थाहा पाएपछि यसको…
– यस समाचारको श्रोत : Online Khabar हो ।