Main
युवकमाथि आक्रमणको २ महिनापछि समातिए ४ अभियुक्त
१६ मंसिर, काठमाडौं । टोखा नगरपालिका–१० गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’ नामको चिया पसलमा दुई युवकमाथि भएको आक्रमण घटनामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लमजुङको दूधपोखरी गाउँपालिका–५ का २० वर्षीय सुमित तामाङ, सोही ठाउँका २० वर्षकै सुसन तामाङ, धादिङको रुबीभ्याली गाउँपालिका–४ का २५ वर्षीय उम्बे गुरुङ भनिने उमेश घले र रुबीभ्याली–६ कै १९…
– यस समाचारको श्रोत : Online Khabar हो ।