Main
कोटा प्रणाली मार्फत मल वितरण व्यावहारिक छैन : माधव सापकोटा
२५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोटा प्रणाली मार्फत किसानलाई मल वितरण गर्ने कार्य व्यावहारिक र सहज नभएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद सापकोटाले यस्तो बताएका हुन् । उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्ने तयारी हुन्छ किसानले समयमा पर्याप्त मल पाउँदैनन् । कोटा प्रणाली मार्फत मल…
– यस समाचारको श्रोत : Online Khabar हो ।