Main

कोठीडाँडाबाट चिया बगानका सिनेम्याटिक दृश्यहरू नियाल्दा

छ्याङ्ग खुलेको मौसममा चिया बगानको दृश्य हेरेर मन थाक्दैन । जति हेर्‍यो, उत्ति नै मोहनी लगाउँछ आँखालाई । कलकलाउँदो चियाका मुना ।  स-सना थुम्कामा कार्पेट बिछ्याएजस्तै चियाका बुट्यानहरू, ठाउँ-ठाउँमा परेड खेल्न ठिंग उभिएका सैनिकको लस्करझैँ धुपीका रुखहरू, अनि यन्त्रवत् चिया टिपिरहेका मान्छेहरू । प्रकृतिको यो फराकिलो क्यानभास कम्ता रहरलाग्दा देखिँदैन चियाको मध्य सिजनका दृश्यहरू ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button