Main
कोलकाता र लखनउबीचको ‘हाइ स्कोरिङ थ्रिलर’मा लखनउको जित
लखनउले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनायो । कप्तान अजिन्क्या रहानेले ६१ तथा भेनकटेश अय्यरले ४५ रन बनाए । रिंकु सिंह ३८ रनमा अविजित रहे भने सुनिल नरायनले ३० रन बनाए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।