Main

जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कूल क्रिकेट प्रतियोगिता वैशाख २२ देखि

१९ वैशाख, काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघले दोस्रो संस्करणको ‘जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ वैशाख २२ गतेदेखि आयोजना गर्ने भएको छ। पूर्व क्यान अध्यक्ष तथा नेपाली क्रिकेटका भिष्मपितामहका रूपमा चिनिने जयकुमारनाथ शाहको सम्झनामा सुरु गरिएको प्रतियोगिता वैशाख २२ देखि २९ गतेसम्म काठमाडौंको मुलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितालाई एसीसी यू–१६ ईस्ट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button