Main

अब सबै एन्ड्रोइड फोनमा जेमिनी एआई

गुगलले अब एन्ड्रोइड फोनहरुमा आफ्नो जेमिनी आर्टिफिसियल इन्टेलिजेन्स उपलब्ध गराउने भएको छ। सबै एन्ड्रोइड ट्याबलेट, स्मार्टफोन, स्मार्टवाच तथा एन्ड्रोइडमा आधारित कार इन्फोटेनमेन्ट सिस्टम जस्ता उपकरणमा जेमिनी एआई उपलब्ध गराउने योजना गुगलले बनाएको छ । कम्पनीका अनुसार हाल उसले मोबाइल फोनबाट गुगल असिस्टेन्टलाई हटाएर जेमिनीलाई डिफल्ट एआई असिस्टेन्ट बनाउनका लाागि काम गरिरहेको छ । त्यसपछि अन्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button