Main
कोशी प्रदेश सभामा राजेन्द्र राईको प्रश्न– ‘सरकारको हालखबर कस्तो छ ?’
७ माघ, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले सरकारको हालखबर सोधेका छन् । प्रदेश सभाको छैटौं हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राईले सरकारको हालखबर सोधेका हुन् । विकास निर्माणको काम गर्न वर्तमान सरकारले चासो नदिएको बताउँदै उनले प्रश्न गरे– ‘सरकारको हालखबर कस्तो छ ?’ सरकारको कार्यशैलीको चर्को आलोचना गरेका राईले विनियोजित बजेट…
– यस समाचारको श्रोत : Online Khabar हो ।