Main
‘कोशेढुंगा’ तीजमा विश्वभर रिलिज हुने
काठमाडौं । सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘कोशेढुंगा’को प्रदर्शन मिति तय भएको छ । निर्माताले विहिबार पोस्टर सार्वजनिक गर्दै यो फिल्म हरितालिका तीजको छेकोमा भदौ १२ गते आउने जनाएका छन् । पोस्टरमा अभिनेत्री पन्तलाई प्रस्तुत गरिएको छ । गाउँको पृष्ठभूमिमा पछ्यौरी ओढेको ग्रामिण महिलाको चरित्रमा पन्त फिचर्ड छिन् । फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।