Main
कोहलपुरमा यातायात व्यवस्था कार्यालय विस्तार
९ माघ, बुटवल । बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालय विस्तार गरिएको छ । बुधबारदेखि कोहलपुरबाट पनि यातायात सम्बन्धी सेवा प्रवाह सुरु भएको हो । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गर्ने निर्णय गरेको थियो । बुधबार लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कोहलपुरमा यातायात सेवा कार्यालयको…
– यस समाचारको श्रोत : Online Khabar हो ।